कार्यालयद्वारा प्रकाशित सूचना तथा जानकारीहरू

यस कार्यालयबाट प्रदान गरिने सेवा तथा गतिविधि बारेमा प्रकाशित सूचना तथा समाचारहरू तलको तालिकामा प्रस्तुत गरिएको छ |

क्र.स. शिर्षक प्रकाशित मिति क्रियाहरु
1 आज मिति २०८१ बैशाख ६ गते बिहिबार सर्भरमा समस्या देखिएकोले लाइसेन्स नवीकरण तथा लाइसेन्सको राजश्व बुझाउने कार्य बन्द रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ। April 18, 2024
2 लिखित तथा ट्रायल बन्द रहेकोले कृपया नयाँ तथा वर्ग थपको लाइसेन्सको लागि अनलाइन फाराम नभर्नुहोला। April 5, 2024
3 लिखित तथा ट्रायल (Trial) परीक्षा बन्द गरिएको सूचना March 13, 2024
4 २०८० फाल्गुण २९ गते मंगलबार वर्ग A/K (मो.सा. र स्कुटर) तथा फाल्गुण ३० गते बुधबार वर्ग B (कार) को ट्रायल सञ्चालन हुने सूचना तथा नामावली March 7, 2024
5 २०८० फाल्गुण २४ गते बिहिबार सञ्चालन हुने वर्ग A, K र B को लिखित परीक्षाको सूचना (Written Exam) March 6, 2024
6 २०८० फाल्गुण २३ गते बुधबार सञ्चालन हुने वर्ग [C] Auto/Tempo अटो/टेम्पोको ट्रायलको परिक्षार्थीहरुको नामावली March 5, 2024
7 २०८० फाल्गुण २१ गते सोमबार (कार) तथा फाल्गुण २२ गते मंगलबार (मो.सा. र स्कुटर) र २३ गते अटाे/टेम्पोको ट्रायल सञ्चालन हुने सूचना March 1, 2024
8 २०८० फाल्गुण १७ गते बिहिबार सञ्चालन हुने वर्ग A, K र B को लिखित परीक्षाको सूचना (Written Exam) February 28, 2024
9 आज २०८० फाल्गुण १५ गते लाइसेन्स सिस्टम दिनभर अवरुद्ध भएकोमा ४ः१५ बाट सुचारु भएको जानकारी गराइन्छ। February 27, 2024
10 २०८० फाल्गुण १४ गते सोमबार (कार) तथा फाल्गुण १५ गते मंगलबार (मो.सा. र स्कुटर), फाल्गुण १६ गते ट्रयाक्टर र २३ गते अटाे/टेम्पोको ट्रायल सञ्चालन हुने सूचना February 23, 2024