नागरिक वडापत्र

यस कार्यालयबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण समेटिएको नागरिक बडापत्र |

क्र.स. शिर्षक सम्बन्धित शाखा आवश्यक कागजात क्रियाहरु
11 जाँचपासको प्रतिलिपि प्राविधिक शाखा
  • जाँचपासको प्रतिलिपिको लागि निवेदन
  • झुत्रो च्यातिएको प्रमाण पत्र
  • चालु आ.व. को कर तिरेको सवारी साधनको दर्ता प्रमाण पत्र
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिस पत्र
12 सवारी साधन दर्ता तथा नामसारी सवारी साधन दर्ता शाखा
13 पटके (अस्थायी रूट इजाजत) पटके शाखा
  • म्याद कायम रहेको रुट इजाजत पत्र
  • म्याद कायम रहेको जाँचपासको प्रमाण पत्र
  • विमा
14 सवारी साधन सम्बन्धी सबै खाले राजस्व बुझाउने सवारी साधन राजस्व शाखा
  • राजस्व निर्धारण गरिएको कागजात वा
  • सम्बन्धित सवारीको कागजातहरू