लिखित तथा ट्रायल बन्द रहेकोले कृपया नयाँ तथा वर्ग थपको लाइसेन्सको लागि अनलाइन फाराम नभर्नुहोला।

April 5, 2024 RAM KRISHNA SHRESTHAद्वारा प्रकाशित

लिखित तथा ट्रायल बन्द रहेकोले कृपया नयाँ तथा वर्ग थपको लाइसेन्सको लागि अनलाइन फाराम नभर्नुहोला।
———————————————————————
—– ब्लुबुक नवीकरण, लाइसेन्स नवीकरण कार्य भइरहेको छ।
—– २०८१ असार मसान्त भित्र नवीकरण गर्नुपर्ने सवारी ब्लुबुकको नवीकरण २०८० चैत्र मसान्त भित्र नै गर्नुपर्ने हुन्छ।
—– 2023 February सम्म ट्रायल पास गरी राजश्व बुझाउनुभएका तथा लाइसेन्स नवीकरणको रसिद काट्भनुभएका सेवाग्राहीहरुको स्मार्ट लाइसेन्स कार्ड कार्यालयमा उपलब्ध रहेकोले कृपया लाइसेन्स लिन आउनुहुन अनुरोध छ।