कार्यालयद्वारा प्रकाशित सूचना तथा जानकारीहरू

यस कार्यालयबाट प्रदान गरिने सेवा तथा गतिविधि बारेमा प्रकाशित सूचना तथा समाचारहरू तलको तालिकामा प्रस्तुत गरिएको छ |

क्र.स. शिर्षक प्रकाशित मिति क्रियाहरु
31 २०८० मंसिर २४ गतेदेखि पौष ४ गते बुधबारसम्म थप वर्गको लागि रसिद काटेका तथा २८ गतेको लिखित परीक्षामा उत्तीर्ण तथा मंसिर २८/ २९ र पौष ५/६ गते रिट्रायल काट्नुभएका परिक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (ट्रायल) हुने मितिको सूचना २०८० पौष ८ गते आइतबार प्रकाशन गरिनेछ। December 22, 2023
32 २०८० पुस १ देखि ४ गतेसम्म बायोमेट्रिक भएका परिक्षार्थीहरुको लिखित परीक्षा पुस १३ गते शुक्रबार बिहान ठीक १० बजे सञ्चालन हुनेछ। December 20, 2023
33 २०८० मंसिर २४ गतेदेखि २७ गते बुधबारसम्म बायोमेट्रिक भएका र २८ गतेको लिखित परीक्षामा उत्तीर्ण तथा २८ र २९ गते रिट्रायल काट्नुभएका परिक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (ट्रायल) हुने सूचना December 17, 2023
34 २०८० मंसिर २४ गतेदेखि २७ गते बुधबारसम्म बायोमेट्रिक भएका र २८ गतेको लिखित परीक्षामा उत्तीर्ण तथा २८ र २९ गते रिट्रायल काट्नुभएका परिक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (ट्रायल) हुने मितिको सूचना २०८० पौष १ गते आइतबार प्रकाशन गरिनेछ। December 15, 2023
35 २०८० मंसिर २८ गते बिहिबार सञ्चालन हुने वर्ग A, K र B को लिखित परीक्षाको सूचना December 13, 2023
36 २०८० मंसिर २५ गते सोमबारदेखि २७ गते बुधबारसम्म सञ्चालन हुने वर्ग (B, A र K ) ट्रायलको सूचना December 8, 2023
37 २०८० मंसिर २२ गते शुक्रबार सञ्चालन हुने वर्ग C अटो/टेम्पोको ट्रायल परीक्षाको सूचना तथा नामावली December 7, 2023
38 २०८० मंसिर २१ गते बिहिबार सञ्चालन हुने वर्ग A, K र B तथा वर्ग C अटो/टेम्पोको लिखित परीक्षाको सूचना December 6, 2023
39 अवरुद्ध भएको लाइसेन्स सिस्टम शुरु भएको जानकारीको लागि अनुरोध छ। December 5, 2023
40 हिजो मिति २०८० मंसिर १८ गतेदेखि सिस्टम बन्द छ। सिस्टम सुचारु हुनासाथ अर्को सूचना दिइनेछ।