नयाँ जांचपास तथा नवीकरण

March 28, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण नयाँ जांचपास तथा नवीकरण
सम्बन्धित शाखा प्राविधिक शाखा
सम्बन्धित कर्मचारी सुवर्ण बराल, प्रविन देवकोटा
आवश्यक कागजात
  • सवारी जाँचपासको निवेदन
  • जाँचपास गर्नुपर्ने सवारी साधन
  • चालु आ.व.को कर तिरेको सवारी साधनको दर्ता प्रमाणपत्र
  • नविकरणको लागि पुरानो जाँचपास प्रमाणपत्र
लाग्ने दस्तुर नियमानुसार
लाग्ने समय १ घण्टा
अन्य थप विवरण