रुट इजाजत पत्रको प्रतिलिपि

March 28, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण रुट इजाजत पत्रको प्रतिलिपि
सम्बन्धित शाखा रुट इजाजत तथा प्रशासन शाखा
सम्बन्धित कर्मचारी विष्णु बहादुर क्षेत्री
आवश्यक कागजात
  • निवेदन
  • झुत्रो वा च्यातिएको रुट इजाजत पत्र
  • म्याद कायम रहेको विमा सम्बन्धी कागजात
  • चालु आवको कर दाखिला गरेको रसिद
  • सवारी दर्ता प्रमाणपत्र
  • जिल्ला ट्राफिक कार्यालयको सिफारिस पत्र
 
लाग्ने दस्तुर नियमानुसार
लाग्ने समय १ घण्टा
अन्य थप विवरण