रुट इजाजत पत्र जारी तथा नवीकरण

March 28, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण रुट इजाजत पत्र जारी तथा नवीकरण
सम्बन्धित शाखा रुट इजाजत तथा प्रशासन शाखा
सम्बन्धित कर्मचारी विष्णु बहादुर क्षेत्री
आवश्यक कागजात
  • बाटो इजाजत पत्रको निवेदन
  • सवारी जाँचपासको प्रमाण पत्र
  • यातायात क्षेत्रको पन्जिकरण कागजात
  • चालु आ.व.को कर तिरेको रसिद
  • सवारी दर्ता प्रमाण पत्र
लाग्ने दस्तुर नियमानुसार
लाग्ने समय १ घण्टा
अन्य थप विवरण