सवारी चालकको बायोमेट्रिक दर्ता

March 29, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण सवारी चालकको बायोमेट्रिक दर्ता
सम्बन्धित शाखा सवारी चालक अनुमतिपत्र शाखा
सम्बन्धित कर्मचारी शाखा प्रमुख/कार्यालय प्रमुख
आवश्यक कागजात
  • नया सवारी चालकको हकमा नागरिकताको प्रमाण पत्र
  • थप गर्ने चालकको हकमा नागरिकताको प्रमाण पत्र र सवारी चालक अनुमतिपत्र
  • सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने छ
 
लाग्ने दस्तुर निशुल्क
लाग्ने समय निवेदन पेश गरेको १० मिनेट
अन्य थप विवरण सवारी चालक अनुमतिपत्रको लागि बायोमेट्रिक रजिस्ट्रेसन अनलाइन फाराममा तोकिएको दिनमा मात्र हुने छ | अन्य दिनमा कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिन कार्यालय बाध्य हुने छैन | तोकिएको दिनमा सिस्टममा खरावी आई सेवा दिन नसकिएको खण्डमा वा सार्वजनिक दिन परेमा कार्यालयले सूचना जारी गरी पुन: मिति तोक्न सक्ने छ |