सवारी चालक अनुमतिपत्रको प्रतिलिपि

March 28, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण सवारी चालक अनुमतिपत्रको प्रतिलिपि
सम्बन्धित शाखा सवारी चालक अनुमतिपत्र
सम्बन्धित कर्मचारी सवारी चालक अनुमतिपत्र शाखा प्रमुख
आवश्यक कागजात
  • सवारी चालक अनुमति पत्र नविकरणको निवेदन
  • म्याद गुज्रेको सवारी चालक अनुमतिपत्र
  • नेपाली नागरिकताको प्रमाणपत्र
  • झुत्रो भएको सवारी चालक अनुमति पत्र
  • हराएको खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिस पत्र
लाग्ने दस्तुर नियमानुसार
लाग्ने समय १० मिनेट
अन्य थप विवरण यस कार्यालयबाट जारी नभएको सवारी चालक अनुमति पत्रको प्रतिलिपि प्रदान गरिने छैन | सम्बन्धित कार्यालयमा नै जानुपर्ने छ |