सवारी चालक अनुमतिपत्रको नवीकरण

March 29, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण सवारी चालक अनुमतिपत्रको नवीकरण
सम्बन्धित शाखा सवारी चालक अनुमतिपत्र शाखा
सम्बन्धित कर्मचारी शाखा प्रमुख
आवश्यक कागजात
  • म्याद गुज्रिएको सवारी चालक अनुमतिपत्र
  • नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र  प्रतिलिपि
लाग्ने दस्तुर नियमानुसार
लाग्ने समय १० मिनेट
अन्य थप विवरण अन्य कार्यालयबाट जारी भएका निम्न बमोजिमका सवारी चालक अनुमति पत्र नवीकरण गर्न सकिने छैन:
  • सवारी चालक अनुमतिपत्र हराएको अवस्थामा
  • अन्य कार्यालयबाट जारी भएको स्मार्ट बनिनसकेको पेपरकार्ड लाइसेन्स
  • कागज वा Paper Card Entry गरी जारी भएको स्मार्ट चालक अनुमतिपत्रको विवरण EDLVRS मा देखिएको तर DLRS मा नदेखिएको अवस्थामा
  • गण्डकी प्रदेशको नागरिक नभएको अवस्थामा