सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक/लिखित परीक्षा

March 29, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक/लिखित परीक्षा
सम्बन्धित शाखा सवारी चालक अनुमतिपत्र शाखा
सम्बन्धित कर्मचारी शाखा प्रमुख
आवश्यक कागजात
  • प्रवेश पत्र
  • परिक्षा शुल्क तिरेको रसिद
  • परीक्षार्थी स्वयम् सहभागी हुनुपर्ने छ
लाग्ने दस्तुर रु ५००
लाग्ने समय कार्यालयले सूचना प्रकाशन गरी तोकेको दिन र समय
अन्य थप विवरण
  • प्रयोगात्मक परीक्षामा सहभागी हुन लिखित परिक्षामा उत्तीर्ण भएको हुनुपर्ने वा
  • वर्ग थपको लागि निवेदन पेश गरी दस्तुर तिरेको हुनुपर्ने वा,
  • पुन प्रयोगात्मक परीक्षाको लागि राजस्व बुझाएको हुनुपर्ने |
  • परीक्षाको लागि यसै कार्यालयबाट आवेदन दिएको हुनुपर्ने |