सवारी चालक अनुमतिपत्र अनलाइन फाराम

March 29, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

सेवाको विवरण सवारी चालक अनुमतिपत्र अनलाइन फाराम
सम्बन्धित शाखा सवारी चालक अनुमतिपत्र शाखा
सम्बन्धित कर्मचारी शाखा प्रमुख/कार्यालय प्रमुख
आवश्यक कागजात
  • नेपाली नागरिकताको प्रमाण पत्र
  • सवारी चालक अनुमतिपत्र (थपको हकमा)
 
लाग्ने दस्तुर निशुल्क
लाग्ने समय सेवाग्राहीमा निर्भर
अन्य थप विवरण
  • फाराम यहाँ क्लिक गरी भर्न सकिने छ |
  • अनलाईन बाहेक फाराम भर्ने अन्य उपाय छैन |
  • कार्यालयले अनलाइन फाराम भरिदिने काम गर्दैन |